इलाम–२ मा डम्बर अघिअघि, पच्छ्याउँदै सुवास नेम्वाङ

लोकपथ
630
Shares

इलाम । इलाम क्षेत्र नं २ मा नेपाली कांग्रेसका डम्बर खड्काले अग्रता कायमै गरेका छन् ।

पछिल्लो परिणाम अनुसार खड्काले ३७५६ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका सुवास नेम्वाङले ३४५५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?