रसुवा । रसुवामा हालसम्म १९ हजार ८ सय १५ मतको गणना सकिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले दोब्बर मतको अग्रता कायमै राखेका छन् ।
हालसम्म आचार्यले १२ हजार ७ सय ४० मत प्राप्त गरेका छन् । यता नेकपा एमालेका छेवाङ तामाङले ६ हजार ५८ मत प्राप्त गरेका छन् ।
हाल मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया