काठमाडौ ५ मा कांग्रेसका प्रदीप पौडेलको अग्रता कायमै

लोकपथ
224
Shares

काठमाडौ । काठमाडौ क्षेत्र नम्बर ५ मा ३२ हजार ८० मतगणना हुँदा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता कायम राखेका छन् । पौडेलले १० हजार ५७२ मत ल्याउँदा नेकपा एमालेका इश्वर पोखरेलले ७ हजार २१९ मत ल्याएर पछ्याइरहेका छन् ।

काठमाडौ क्षेत्र नम्बर ५ मा ४५ हजार ९८७ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?