मोरङ । झिनो मतले अघि रहेकी काँग्रेस नेतृ सुजाता कोइराला पुनः पछि परेकी छिन् ।
मोरङ क्षेत्र नम्बर २ बाट उम्मेदवार कोइरालालाई एमालेका ऋषिकेश पोखरेलले १६५ मतले पछि पारेका हुन् । पोखरेलले ४ हजार १७० मत ल्याउँदा कोइरालाले ४ हजार ५ मत ल्याएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया