सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नं २ मा नेपाली कांग्रेसका मोहन बहादुर बस्नेतले १ हजनार ५ सयको अग्रता कायम गरेका छन् ।
पछिल्लो नजिता अनुसार बस्नेतले ५५२० मत प्राप्त गरेका छन् । यता उनका निकट प्रतिद्धन्दी एमालेका शेरबहादुर तामाङले ४०१३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी राप्रपाका नरसिं श्रेष्ठ २७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरुङ २१९ मत प्राप्त गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया