चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रवि लामिछाने अग्रता लिएका छन् । उनले ४ हजार ७ मत प्राप्त गरेका छन् भने एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ३८९ मत प्राप्त गरेका छन् । भने त्यसतै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन्।
यहाँको मतगणनालाई थप रोचकतासाथ हेरिएको छ । रविले पहिलो पटक अग्रता लिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया