काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

लोकपथ
98
Shares

काठमाडौं । काठमाडौं-९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ११ हजार ९५६ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे । सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमला ६ हजार ४०२ मतसहित तेस्रो स्थानमा चित्त बुझाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?