मोरङ–२ मा कांग्रेस नेतृ कोइरालाको झिनो अग्रता

लोकपथ
91
Shares

मोरङ । मोरङ क्षेत्र नम्बर–२ मा कांग्रेस नेतृ सुजाता कोइरालाले झिनो मतले अग्रता लिएकी छिन । उनले ४ मतले अग्रता लिएकी हुन् । सुजाताले ३ हजार ५ सय २६ मत प्राप्त गरेकी छन् ।

उनलाई एमालेका ऋषिकेश पोख्रेलले पच्छ्याइरहेका छन् । पोख्रेलले ३ हजार ५ सय २२ मत प्राप्त गरेका छन् । यसअघि एमालेका पोख्रेलको अग्रता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?