मुचुल्कामा भन्दा मत बढी देखिएपछि कास्की -१ को मतगणना स्थगित

लोकपथ
126
Shares

कास्की । प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर १ मा मतगणनाका क्रममा बढी मत देखिएपछि मतगणना  कार्य स्थगित भएको छ।

मादी गाउँपालिकामा ५ अन्तर्गतको मत गणनाका क्रममा मुचुल्कामा भन्दा १ मत बढी देखिएपछि मत गणना स्थगित भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?