गोकुल बाँस्कोटालाई पछि पार्दै हुमागाईको अग्रता

लोकपथ
0
Shares

काभ्रे । काभ्रे–२ मा एमालेका उम्मेदवार गोकुल बाँस्कोटालाई पछि पार्दै कांग्रेसका शिव हुमागाईले अग्रता बनाएका छन् । ६४१९ मत गनिसक्दा

हुमागाईले ३२७३ तथा बाँस्कोटाले २३९६ मत पाएका हुन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ४९२ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?