काठमाडौं । काभ्रे क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंले अग्रता लिएका छन् । हुमागाईंलाई नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले ३ सय २३ मतले पच्छ्याई रहेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ३० मत पाएका छन् । हालसम्म ८ सय ८३ मत गणना भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया