काठमाडौं-७ अपडेट : मानुषी भन्दा श्याम घिमिरे ४८० मतले अगाडि

लोकपथ
1.9k
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेका श्याम घिमिरेको अग्रता कायमै रहेको छ । घिमिरेले १ हजार ७ सय ३४ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १६१८ मतसहित घिमिरेलाई पच्छ्याइरहेका छन् ।

माओवीदीकी मानुषी यमी भट्टराईले १ हजार २ सय ५४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छिन् । हालसम्म ६ हजार ८ सय ७२ मत गणना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?