काठमाडौं-७ : ५९८४ मत गन्दा एमालेका श्याम घिमिरेले पाए १ हजार ६०८ मत

लोकपथ
336
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेका श्याम घिमिरेको अग्रता कायमै रहेको छ । घिमिरेले १ हजार ६ सय ८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १३९८ मतसहित घिमिरेलाई पच्छ्याइरहेका छन् ।

माओवीदीकी मानुषी यमी भट्टराईले ११ सय ६८ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छिन् । हालसम्म ५ हजार ९ सय ८४ मत गणना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?