रुपन्देही-२ मा एमालेका विष्णु पौडेल पछाडि

लोकपथ
700
Shares
?kGb]xL, $ dªl;/M dtbfg ug'{x’Fb} Pdfn]sf pkfWoIf kf}8]n g]skf -Pdfn]_ sf pkfWoIf Pj+ ?kGb]xL If]q g+ @ sf k|ltlglw;ef ;b:osf pDd]bjf/ lji0f’k|;fb kf}8]nn] j’6jn–* l:yt ;8s l8lehg sDkf08df /x]sf] dtbfg s]G›df dtbfg ug'{x’Fb} . tl:a/ M lg? uf}td÷/f;;

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ को मतगणनाको सुरुवाती चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । राति ८ः२० बजे सम्म ३ हजार २० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेले एक हजार ९६ मत पाएका छन् भने विष्णु पौडेलले ९६४ मत पाएका छन् ।

गठबन्धनका केशवबहादुर थापाले ७ सय ३२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा एक सय ३१ मतदान केन्द्रबाट ८१ हजार दुई सय दुई मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?