काठमाडौं । कञ्चनपुर क्षेत्र नम्बर १ मा माओवादी केन्द्रकी उम्मेदवार बिना मगर दोब्बर भन्दाबढी मतले पछि परेकी छन् ।
उनले २ सय ३६ मत पाउँदा एमालेका उम्मेदवार तारा लामा तामाङले ५ सय ९७ मत पाएका छन् ।
यस्तै, राप्रपाका उम्मेदवारले ५६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३५ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया