काठमाडौं । बागलुङ क्षेत्र नम्बर १ मा एमालेका सूर्य पाठकले अग्रता बनाएका छन् । ७०० मत गणना हुँदा एमालेका पाठकले २४६ मत ल्याएका छन् ।
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले १३७ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले २२२ मतका साथ तेस्रो स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया