झापा । झापा क्षेत्र नं १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले फराकिलो अग्रता बनाएका छन् ।
हालसम्म ४ हजार ६८ मत गणना गर्दा शर्मालाई १ हजार ७ सय ७० मत प्राप्त गरेका छन् ।
त्यसैगरी उनलाई पछ्याइरहेका नेकपा एमालेको अग्नी खरेलले १ हजार १ सय ४७ मत प्राप्त गरेका छन् ।
हाल मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया