दाङ–२ मा शंकरलाई दोब्बर मतले पछि पार्दै रेखाको अग्रता

लोकपथ
1.3k
Shares

दाङ । दाङ क्षेत्र नं २ मा रेखा शर्माले अग्रता कायम गरेकी छिन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पछि पार्दै सत्ता गठबन्धबाट नेकपा माओवादी नेता रेखा शर्माले झण्डै दोब्बर मतले अग्रता लिएकी छिन् ।

कुल ४ हजार ४ सय ९६ मत गणना हुँदा शर्माले २ हजार १ सय ५४ मत प्राप्त गरेकी छिन् भने ।

यता पोखरेलले १ हजार ५ सय ४८ मत ल्याएका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ५८१ मत ल्याएका छन् ।

हाल मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?