झापा । झापाको क्षेत्र नं. ३ मा राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् ।
अहिलेसम्म हल्दिबारी गाउँपालिकाको ४४०० मत गणना सम्पन्न हुँदा लिङ्देनले १६७३ मतसहित अग्रता लिएका हुन् । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले १३३४ मत प्राप्त गरेका छन् ।
हल्दिबारी लिङ्देनको प्रभाव रहेको गाउँपालिका हो ।
अघिल्लो निर्वाचनमा लिङ्देनले सिटौलालाई पराजित गरेका थिए ।
हाल सो क्षेत्रको मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया