काठमाडौं–५ मा प्रदीपकै अग्रता, मतान्तर बढ्दै

लोकपथ
28
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले मतान्तर बढाएका छन् ।

२ हजार १ सय ६ मत गणना गर्दा पौडेलको मत ५ सय ७६ रहेको छ ।

त्यसैगरी उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका ईश्वर पोखरेलले ४ सय ५८ मत प्राप्त गरेका छन् ।

हाल मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?