नुवाकोट । नुवाकोट क्षेत्र नं २ मा हालसम्म ७ सय मतगणना सकिएको छ ।
जसअनुसार हालसम्म नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले ३४९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १९८ मत प्राप्त गरेका छन् ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डेले (घण्टी) १२१ मत प्राप्त गरेका छन् ।
हाल मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया