कैलाली–१ र ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

लोकपथ
0
Shares

कैलाली । पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीका निर्वाचन क्षेत्रमध्ये २ वटामा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ ।

निर्वाचन क्षेत्र नम्बर १, र ३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको हो ।

निर्वाचन क्षेत्र नं. ४ मा वाम लोकतान्त्रिक गठबन्धनकातर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ भने निर्वाचन क्षेत्र नं. २ र ५ मा अझैसम्म मतगणना शुरु भएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?