काठमाडौं । चितवन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछाने र कांग्रेसका उमेश श्रेष्ठलाई पछि पार्दै अग्रता बनाएका हुन् ।
पोखरेलले ५५४ मत पाउँदा लामिछानेले ८७ मत पाएका छन् । लामिछाने तेस्रो स्थानमा छन् । यस्तै कांग्रेसका उमेश श्रेष्ठले ३९७ मत पाएका छन् ।
अहिले इच्छाकामना १ को गणना सकिएको छ।
हाल मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया