काठमाडौं-५ : प्रदीप पौडेलको अग्रता कायमै

लोकपथ
525
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा १४ सय मतको गणना सकिएको छ । जसमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले ३६५ मत प्राप्त गरेका छन् । यता उनका निकटतम प्रतिद्धन्दी एमालेका इश्वर पोखरेले ३१७ मत ल्याएका छन् ।

हाल मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?