नुवाकोट–२ मा घण्टीले पाएन मत, अर्जुननरसिंह केसीको अग्रता कायमै

लोकपथ
4.2k
Shares

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसीले अग्रता बनाएका छन् ।

५०० मत गणना सम्पन्न हुँदा केसीले २३८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार नारायण खतिवडाले १३५ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमन बिक्रम पाण्डेले ९९ मत पाएका छन् ।

निर्वाचन अघि सो क्षेत्रमा घण्टीको ठूलो चर्चा रहे पनि घण्टीले अपेक्षा गरे जति मत प्राप्त गर्न भने सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?