नुवाकोट । नुवाकोट क्षेत्र नं २ मा नेपाली कांग्रेसले शुरुवाती अग्रता कायम गरेको छ ।
शुरुवाती १०० मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले ४४ मत प्राप्त गरेका छन् ।
यता नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले २७ मत प्राप्त गरेका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन बिक्रम पाण्डेले २५ मत प्राप्त गरेका छन् ।
मतपरिणाम जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया