काठमाडाैं । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणना शुरु भएको छ । मतगणनामा एमालेले सुरुवाती अग्रता बनाएको छ ।
एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार नवराज सिलवालले ६६७ मत प्राप्त गरेका छन् । त्यस्तै उनलाई नेपाली कांग्रेसका उदयशमशेर राणाले ४०१ मत सहित पच्छ्याइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया