काठमाडौं । गोरखामा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । गोरखा नगरपालिका–८ रानिवनमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको हो ।
निर्वाचन शुरु भएसँगै मतदानस्थल नजिकै कुकरमा टेप लगाएर तार जोडेको अवस्थामा शंकस्पद बस्तु भेटिएको थियो ।हाल उक्त मतदान केन्द्रमा मतदान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया