काठमाडौं – युवा तथा साना व्यवसायी स्वरोजगार कोषको भ्रष्टाचार र बेथितिबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।
कोषको रकम वितरण, कर्मचारी भर्ना, अनुगमन, सेवा सुविधालगायतमा व्यापक भ्रष्टाचार भएको छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेसँगै अख्तियारले पनि अनुसन्धान थालेको हो ।
अख्तियारका प्रवक्ता रामेश्वर दंगालले स्वरोजगार कोषको अनियमितताबारे अध्ययन भइरहेको बताए । राजधानी दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया