सरकारले भारतसहित यी देशमा राजदूत नियुक्तिको सिफारिस गर्यो

काठमाडौं– सरकारले भारतसहित तीन देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ  । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले युएई, मलेशिया र भारतका लागि राजदूतको सिफारिस भएको हो ।
बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे र युएईका लागि कृष्ण ढकालको नाम सिफारिश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?