काठमाडौं– सरकारले मन्त्रिपरिषद्को बैठकबाट हुने निर्णय गाेप्य राखेकाे छ ।
आइतबार साँझ मन्त्रिपरिषद्को बैठक बसेको भएपनि निर्णय गोप्य राखिएको छ ।
बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बैठकमा धेरै विषयमा छलफल भएको भएपनि समयक्रमअनुसार जानकारी दिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया