नर्स लाइसेन्सको परीक्षा मंसिर ८ गते

काठमाडौं । आगामी मंसिर ८ गते नर्सहरुको लाइसेन्स परीक्षा हुने भएको छ । 

नेपाल नर्सिङ परिषद्ले जारी गरेको एक सूचनाअनुसार परीक्षामा सहभागी हुने विद्यार्थीहरुले कात्तिक १८ गतेभित्रमै अनलाइनमार्फत फारम भरिसकेका छन् । 

परिषद्ले लिन लागेको यो २० औँ परीक्षा हो । यसअघि नै परिषद्मा २ हजार ३ सय ८ नर्स दर्ता भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?