काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ ।
छठपर्वको तयारी सुरु भएसँगै धमाधम घाट बनाउन थालिएको छ । ५ सय २० वटा घाट निर्माण हुने र पुजा गर्ने व्यक्तिसँग छठ पुजा समितिले १५ सयका दरले रकम लिने जनाएको छ ।
घाट बनाउन १७ र १८ लाख खर्च हुने छठ समितिले जनाएको छ ।
तस्बिरहरु :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया