देशभर ६४१ जना कोरोनाभाइरसका सक्रिय संक्रमित

लोकपथ
63
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कूल १ हजार ११७ जनामा गरिएको परीक्षणका क्रममा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा ३५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६४१ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?