काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुसमा भूकम्पको धक्का महसुस भएको छ ।
बुधबार दिउँसो ३ः०७ बजे काठमाडौं आसपास धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५. ९ म्याग्निच्यूडको भूकम्प गएको हो ।
जसको असर नेपालसहित भारत र चीनमा समेत महसुस भएको छ ।
यद्यपि हालसम्म कुनै धनजनको क्षति भएको विवरणहरु भने सार्वजनिक भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया