मखमली र सयपत्री फुल्दा… (फोटोफिचर)

लोकपथ
84
Shares

भक्तपुर । भक्तपुरको गुन्डु र आसपासको क्षेत्रमा फुलेका मखमली र सयपत्री फूल । तिहार नजिकिएसँगै यसरी ढकमक्क फूल फुलेर गाउँ बस्ती निकै मनमोहक बनेको छ ।

भक्तपुर र ललितपुरका फुल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन् । यद्यपि, भारतीय बजारबाट सस्तोमा फूल आउँदा मर्का परेको उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?