अविरल वर्षाको कारण सडक अवरूद्ध

लोकपथ
63
Shares

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बरस्थित चतरा–बराहक्षेत्र सडकखण्डमा सोमबार साँझ पहिरो जाँदा सडक अवरुछ भएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–९ स्याउली खोलास्थित सडकखण्डमा रहेको पक्की पुल अविरल वर्षाको कारण सोमबार दिउँसो भत्किँदा सडक अवरुद्ध भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?