स्थानीयको अवरोधका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन रोकियो

लोकपथ
168
Shares

काठमाडौं । दुर्घटनाको विषयमा विवाद बढ्दा स्थानीयले पृथ्वी राजमार्गमा सवारी आवागमन रोकेका छन् ।

धादिङको गजुरीस्थित पृथ्वी राजमार्गमा आज बिहान भएको दुर्घटनाको विषयलाई लिएर स्थानीय र प्रशासनबीच विवाद भएको थियो ।

स्थानिय र विद्यार्थीहरुले अवरोध गरेको कारण सवारी आवागमन रोकीएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?