काठमाडौं । प्रतिनिधिसभाको बैठक सारिएको छ । बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्दै शुक्रवार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए ।
बिहीवारको बैठक विशेष कारणबस सार्नु परेको बताइए पनि कारण भने स्पष्ट खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया