तीन बुँदे सहमतिसँगै फिर्ता भयाे पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन

लोकपथ
294
Shares

काठमाडाैं । पेट्रोलियम ढुवानी व्यवसायीले तय गरेकाे आन्दोलनका कार्यक्रमहहरु फिर्ता भएकाे छ ।

आपूर्ति तथा वितरण विभागसँग तीन बुँदे सहमतिपछि ढुवानी व्यवसायी आन्दाेनबाट पछि हटेकाे हाे ।

तीन बुँदे सहमतिअनुसार नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धि तथा समायोजन गर्न माग गरेकामा यसबारेमा असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमति भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?