म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज बिहान पहिरो खस्दा बेनी जोमसोम सडकखण्डको सवारी आवागमन पुर्ण रुपमा अवरुद्ध भएको छ ।
आज बिहान ८ बजे खसेको पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया