बाग्लुङ । बाग्लुङमा विद्यार्थी बेहोस हुन थाले पछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।
बाग्लुङ–बरेङ गाउँपालिका–३ स्थित बाटाकाचौरको शारदा माध्यमिक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थाले पछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो ।
प्रधानाध्यापक देवीदत्त पौडेलका अनुसार विद्यार्थीहरु चिच्याउने, टाउको दुख्ने, एकोहोरो भएर टोलाउने, बर्बराउने जस्ता कार्यगरी बेहोस हुन थाले पछि विद्यालय बन्द गर्नु परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया