काठमाडौं । चर्चित गायक आर्थर गन’ दिवेश पोखरेल नेपाल आउने भएका छन् । अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल २०२०’ को उपविजेता समेत रहेका पोखरेल यसै महिना नेपाल आउने भएका हुन् ।
पोखरेलले नेपामा आएपछि काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान लगायत सहरहरूमा प्रत्यक्ष साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।
टुबोर्गले ब्रेन सर्भिसिङ र एम.एन्. इभेन्ट्ससँगको सहकार्यमा उनलाई नेपाल ल्याउने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया