जुत्ता कारखानाको आगलागी (तस्बिरमा हेर्नुहोस्)

लोकपथ
420
Shares

काठमाडौं । काठमाडौंको बाइसधारास्थित एक जुत्ता कारखानामा आगलागी भएको छ ।

प्रहरी र स्थानीयद्वारा आगो निभाउने प्रयास जारी रहेको बालाजु वृतका प्रहरी निरीक्षक आशिष अधिकारीले लोकपथलाई जानकारी दिए ।

हेर्नुहोस् तस्बिर : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?