काठमाडौं । काठमाडौंको बाइसधारामा आगलागी भएको छ । बाइसधारामा रहेको एक जुत्ता फ्याक्ट्रीमा आगलागी भएको बालाजु वृतका प्रहरी निरीक्षक आशिष अधिकारीले लोकपथलाई जानकारी दिए ।
प्रहरी र स्थानीयद्वारा आगो निभाउने प्रयास जारी रहेको अधिकारीले बताए । आगो निभाउनका लागी दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया