काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ मा १२ देखि १८ वर्षसम्म बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ ।
आजदेखि वडा नम्बर २९ को १४ स्थानमा बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन खोप केन्द्रहरु तोकिएको हो ।
१२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको बुस्टर डोज साउन ३० गतेसम्म लगाइने महानगरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया