चितवनको मौरीखोलामा खसेको पहिरो हटाइयो

लोकपथ
56
Shares

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ केराबारी मौरीखोलामा गएराती खसेको पहिरो हटाइएको छ ।

पहिरोका कारण गएराती साढे दुई २ बजेदेखि रोकिएका सवारी साधन सुचारु भएको छ ।

गएरातीदेखि रोकिएका सवारी साधन चापमा चलिरहेको चितवन प्रहरीले जनाकारी दिएको छ ।

बर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्डमा पटक पटक पहिरो खस्दा आवागमन प्रभावित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?