निर्माणाधीन सुरुङ मार्ग नजिक पहिरो खस्यो

लोकपथ
112
Shares

धादिङ । धादिङको निमार्णाधीन सुरुङमार्ग नजिकै पहिरो खसेको छ ।

पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण सवारी साधनलाई एक लेनमा आलोपालो चलाइएको छ ।

पहिरो झर्ने क्रम नरोकिएकाले दुईतर्फी सडक खुलाउन समस्या भइरहेको धादिङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?