दाङ । घोराही उपमहानगरपालिका–१४ बस्ने साहिल राईलाई करीब २ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही उपमहानगरपालिका–१५ स्थित प्यूठानी होटेलबाट १० हजार रुपैयाँ चोरी राई फरार भएको भन्ने खबर प्राप्त भएपछि प्रहरीले उनको खोजी गरेको थियो ।
वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट उक्त लागूऔषध फेला परेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान प्रहरीले जानएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया