सुर्खेत । सुर्खेत प्रहरीले अवैध चिनी बरामद गरेको छ।
अस्थायी प्रहरी पोष्ट बबईले कुनै पनि बिल नभएको भन्दै नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको एउटा जीपबाट ३७५ केजी चिनी बरामद गरेको हो ।
भेरीगंगा नगरपालिका ५ स्थित चेकप्वाइन्टमा क।प्र। ०२००१ च ०३१७ नम्बरको जीप चेकजाँच गर्दा २५ केजीका १५ बोरा चिनी बिल नभएको भेटिएको थियो ।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया